खोटाङमा नक्कली अपाङ्गताको नक्कली सिफारिश भेटियो, दुई जना पक्राउ
खोटाङ । खोटाङमा बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई जना युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको