नकुन्नी धोबी मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न गठित समितिले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि