नेपाल– कम्बोडियाबीच सिधा हवाई उडान र धार्मिक पर्यटनबारे छलफल
काठमाडौँ । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण , सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा