जे.के.एस इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘द प्रोफेस्नल गाइज’ निर्माण
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे. के. एस. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको