‘दे दन प्यार गोरी’ भोजपुरी गीत सार्वजनिक, बले र शिल्पाको धमाकेदार प्रस्तुति
बर्दिवास । भोजपुरी गीत ‘दे दन प्यार गोरी’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा चर्चित कलाकार सागर लम्साल (बले) र शिल्पा पोखरेलले अभिनय गरेका छन् । रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाजमा रहेको यस गीतका शब्द तथा संगीत पनि