देश विकासको गतिमा अगाडि बढेको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार समस्या समाधानतर्फ