देउवाको सम्बोधन सरकारको लाज छोप्ने अन्तिम हतियार : महेश बस्नेत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र