नालीमा फसेर गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी : छानविन प्रतिवेदन
चितवन । निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको