चितवनमा नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ
चितवन । काठमाडौँपछि चितवनमा पनि कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पीसीआर बनाउने दुईजनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ । नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव