दामनमा तेस्रो पटक हिमपात, एक फिटभन्दा बाक्लो हिउँ
हेटाैंडा । मकवानपुरको सिमभञ्ज्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ । जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको