चितवनमा मतदाता संख्या बढ्यो, मंसिरयता थपिए २७ हजार बढी
चितवन । चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मंसिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । उनीहरु १६ वर्ष उमेरमाथिका मतदाता हुन्