मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज
काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियमअनुसार तीनवटा दल खारेज भएका हुन् । आयोगका अनुसार दल