सर्लाहीमा चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ
सर्लाही । सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका माेटरसाइकलसहित तीनजनालाई पक्राउ गरेकाे छ । लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए । ७ माघमा लालबन्दी