दीपेन्द्र अधिकारीको ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक
काठमाडौं । दीपेन्द्र अधिकारीको शब्द रचना रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै सङ्गीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको