‘हरियो हरियो चुरि हरियो’ले टिकटकमा मच्चायो धमाका !
काठमाडौं, साउन १८ । तिजको रमाइलो माहोल सुरु भइसकेको छ, र यसै अवसरमा नयाँ तिज गीत “हरियो हरियो चुरि हरियो” सार्वजनिक भएको छ। गायक तथा मोडल राज सापकोटाको दमदार अभिनय र स्वरले सजिएको यो गीत हालै सार्वजनिक भएसँगै टिकटकमा चर्चा