‘नभनेका कति कुरा’ सार्वजनिक
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका पक्षलाई समेटेर तयार गरिएको यस गीतले संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीतमा तारा अधिकारीको शब्द सिर्जना रहेको छ भने