तामाकोशी पाँचौंमा तनाव : कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा उत्रिए श्रमिकहरू
दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन