जनतासँग माओवादी तराई–मधेस जागरण अभियान झापाबाट सुरु
झापा । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सुरु गरेको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गरेका अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने बताइएको छ । गत पुस