तोकिएभन्दा एक वर्षअगावै नौ किलोमिटर सडक कालोपत्र
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाइने बताइएकाे छ। पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार