सांसद बनाउन रास्वपा उपाध्यक्ष र प्रवक्ताले झण्डै तीन करोड मागेको ढाकाको आरोप, मानहानीको मुद्दा हाल्दै ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता डा. मुकुल ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् । प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत आफूहरुको मान, प्रतिष्ठा र इज्जतलाई