सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । डिभिजन बन कार्यालय बाँकेको सहयोगमा बास नेपालले सो तालिम प्रदान गरेको हो । नरैनापुरमा रहेका १७ वटा सामुदायिक बन