गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्ड मार्फत सुरक्षित रुपमा अनलाईन भुक्तानी गर्न सकिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नविनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखी आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड