हर्कले कारवाही गरेका डा. परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा कारबाहीमा परेका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनीलाई शुक्रबार बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। बुटवलमा ५