कसकसले पाए नातिकाजी राष्ट्रिय पुरस्कार ?
काठमाडौं । शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘नातिकाजी राष्ट्रिय पुरस्कार २०८१’ प्रदान गरेका छन् । समारोहमा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । ‘नातिकाजी