राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट २०८२