नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली मलेसिया प्रस्थान
काठमाडौं । नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली डजबल टोली मंगलबार मलेसिया प्रस्थान गरेको हो । यो प्रतियोगितामा १२ देश सहभागी हुँदैछन्,