नेपालमा पहिलोपटक सफल लिंग परिवर्तन शल्यक्रिया, शिक्षण अस्पतालमा क्लिनिक स्थापनाको तयारी
काठमाडौं । नेपालमा पहिलोपटक एक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको सफलतापूर्वक लिंग परिवर्तन शल्यक्रिया (मेल टु फिमेल) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै यो ऐतिहासिक उपलब्धिको जानकारी गराएको हो । अस्पतालको प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी