बास आयोजनामा नेपाली टोपी दिवस भब्यताका साथ सम्पन्न
नेपालगन्ज । विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बास नेपाल बाँके शाखाको आयोजनामा बिहीबार नेपालगन्जको बिपी चौकमा आयोजित नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिले