टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
काठमाडौं । गासबाँस कपासको लागि रुमलिएका निम्न वर्गीय परिवारकोे कथा समेटीएको टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक भएको छ । मालिका मिडिया एण्ड रिसर्च प्रा.लि द्धारा उत्पादन भएको यस टेलिश्रृखलामा बिशेषगरी गाउँदेखि सहर छिरेका आम मानिसको कथा समेटीएकोे छ । यस