प्रचण्डसँग सम्पर्क हुनेवित्तिकै टीआरसी आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्क हुनेवित्तिकै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको