एमालेलाई देशकै ठूलो पार्टी बनाएकोमा अध्यक्ष ओली सम्मानित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्मानित हुनुभएको छ । उहाँलाई टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले सम्मान तथा अभिनन्दन गरेको हो । स्मृति प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई देशको सबैभन्दा ठूलो पार्टी बनाएको