रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु
काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खस्दा चार जना कामदारहरुको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँका वर्ष ४५