संकल्पको ‘झुठै भएनी’ मा सागर र मनिषाको अन्स्क्रिन प्रेम ( भिडिओ)
काठमाडौं । नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन् । गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन् । भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा ध्रुव, मनिषा गुरुङ र