कृष्णनगरमा फैलिएको झाडापखाला कि हैजा ? सार्वजनिक भएन रोगको कारण
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएकाे पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ । परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र