ज्येष्ठ नागरिकप्रतिको कर्तव्य नपाल्नेलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानुनको तयारी
काठमाडौं । ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने व्यवस्था सहितको कानुन निर्माणको तयारी सरकारद्वारा सुरु गरिएको छ। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा