आत्महत्या गर्न चाहन्थे यी कलाकार
काठमाडौं । भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो । १५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी