जी –२० नेताहरूद्वारा प्रमुख चुनौतिहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
रियो दी जेनेरियो (ब्राजिल) । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत आह्वान गरेका छन् । नेताहरूले जी–२० को भूमिकालाई दोहार्याउदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग