जनमत पार्टीका केन्द्रीय सदस्य साहसहित ७ जनाको सामूहिक राजीनामा
जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य जितकुमार साहसहित सात जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा केन्द्रीय सदस्य साहसँगै जिल्ला सदस्य पवनकुमारी महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामपरीक्षण महतो, मिथिला विहारी नगरपालिका अध्यक्ष दिपेन्द्र कुमार यादव, अञ्जु देवी साहलगायत