स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा ०% किस्ताको सुविधा सुरु
काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि ०% किस्ताको सुविधा ल्याएको छ । यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको