एन आई सी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त