गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक
सुधाको तीज कोसेली ‘छड्के तिलहरी’ तीज गीत ‘छड्के तिलहरी’को साथमा आइन सुधा मरहट्टा काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको