च्याउ किसान संघ काठमाडौंमा नयाँ नेतृत्व, च्याउ उत्पादनमा नयाँ युग: अध्यक्ष तामाङ
काठमाडौं । च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ । समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। महाधिवेशनको निर्णय अनुसार प्रदिप