चौरजहारीका मेयर पुष्प वादी र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार काठमाडौँस्थित विशेष अदालतमा दायर गरिएको मुद्दामा नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०८१/८२ मा