मञ्जलीको ‘चेन्ज माइ नेसन’ मा मकर र सुस्मिताको साथ: भ्रष्टाचारविरुद्ध युवाको साझा गर्जन !
काठमाडौँ । र्यापर मञ्जली तामाङको ‘चेन्ज माइ नेसन’ (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाज सँगै मञ्जली तामाङ (Lady Rapper) को जोशिलो र शक्तिशाली र्याप ले गीतमा साँच्चै