चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एक कार्यक्रमकाबीच निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो । सो पार्टीले आफ्नो वाचापत्रमा संघीय सरकार जनताद्वारा