वैदेशिक रोजगारबाट फर्किएर कालिज पालन गर्दै हमाल
उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ भुल्केका चुडामणि हमाल वैदेशिक राेजगारीबाट फर्किएर व्यावसायिक कालिज पालनमा लागेका छन् । तीन वर्ष मलेसियामा बसेर फर्किएपछि कालिज फर्म सञ्चालन गरेका हुन् । कटारी नगरपालिका- ५ भुल्केमा स्थानीय गोपाल कार्कीको दुई बिघा जग्गा भाडा लिएर