माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङलाई चीनको राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । बेइजिङमा जारी सीपीसीको स्थायी कमिटीको छैटौं पूर्ण वैठकले सो प्रस्ताव पारित गरेको हो । पार्टी स्थापनापछि