नेपाललाई अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न खोजिएको केसीको आरोप
काठमाडौं । चित्रबहादुर केसीले नेपाललाई चीनविरुद्ध प्रयोग गर्न अमेरिकाले रणनीति बनाएको आरोप लगाएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विदेशमा रहेका नेपालीहरूलाई सीआईएले प्रभावमा पारेर ‘घण्टी’ चुनाव चिन्हमा भोट हाल्न दबाब दिएको दाबी गरे