अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टीः एमाले
चितवन । नयाँ नेतृत्वका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने भएको छ । सर्वाेच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि दुई पार्टीका बीच प्रतिस्पर्धा बढ्दो छ । आगामी १०–१२ मंसिरसम्म हुने महाधिवेशनको व्यवस्थापनको