चलचित्र बगान राम्रो बनेको रहेछ, कथावस्तु मन परेकैले अन्तसम्म हेरेँ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्त्व दर्साइएको नेपाली चलचित्र ‘बगान’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्र राम्रो बनेको रहेछ ।